सामाजिक सुरक्षा कोष र सञ्चयकोषका सेवाग्राहीलाई किस्ट शिक्षण अस्पतालमा उपचारमा विशेष सहुलियत
काठमाडौँ । किस्ट शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमा आबद्ध सेवाग्राहीका लागि उपचार सेवामा विशेष सहुलियतको व्यवस्था लागू गरेको छ। अस्पतालका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीले...