हेटौँडास्थित अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी एसियाली केन्द्र बनाउन मन्त्री पौडेलको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हेटौँडामा रहेको विश्व स्वास्थ्य संगठनको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सघाउन आग्रह गरेका छन् ।...