अर्जुन दोङको मृत्युपछि कीर्तिपुर अस्पतालमा तनाव, निष्पक्ष छानबिन र कारबाहीको माग
काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मकवानपुरका अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएपछि कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। दोङको मृत्युको खबर सार्वजनिक भएपछि उनका आफन्त तथा समर्थकहरू...