अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीले आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’का सेवाग्राहीसँग भेटघाट गरेकी छन् । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित सो अस्पतालले विसं २०७४...