अध्यक्ष लिङ्देनको निर्णयले पार्टीमा क्षति पुगेको भन्दै राप्रपाका चार नेताले जारी गरे विज्ञप्ति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान उल्लंघन गरेर स्वेच्छाचारी क्रियाकलाप गरेको चार नेताको आरोप छ । वरिष्ठ उपाध्यक्ष विक्रम...