करदाता प्रोत्साहन उपहार कार्यक्रम : बिल प्रविष्टिको अन्तिम दिन आज
काठमाडौँ । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपभोक्ताले खरिद बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्ने समय आज सकिँदै छ। विभागका अनुसार २०८३ असोज...