सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरुहरू सक्रिय
बझाङ । सामाजिक कुप्रथा विरुद्ध यहाँका धार्मिक गुरुहरू सक्रिय भएका छन् । गाउँ गाउँमा अभियान नै सञ्चालन गरेर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछूतलगायत सामाजिक कुरीतिकोविरुद्ध उनीहरू सक्रिय भएका...