जापान भूकम्पमा मृत्यु हुनेको संख्या ३६ पुग्यो, नौ हजारभन्दा बढी आश्रयस्थलमा
टोकियो । जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ भने नौ हजार २०० भन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् । कुमामोतो...