बजेट भुक्तानीको चटारोमा लेखा अधिकृत अनुपस्थित, कारबाही गर्ने अध्यक्षको चेतावनी, अधिकृत भन्छन्- ‘उपचारमा छु’
काठमाडौँ । आर्थिक वर्षको अन्त्यसँगै बजेट कार्यान्वयनको चटारो चलिरहँदा मुगुको सोरु गाउँपालिकामा लेखा अधिकृत भागेको आरोप गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले लगाएका छन्। अध्यक्ष शाहीले वरिष्ठ लेखा अधिकृत कुमारप्रसाद उपाध्याय आर्थिक...