रसुवा बाढी प्रभावितका लागि कुमारी बैंकले दियो ३ करोड राहत सहयोग
काठमाडौँ। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रबाट आर्थिक सहयोग जुट्न थालेको छ। सरकारले विपद् प्रभावितका लागि प्राप्त...