बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी
काठमाडौँ । बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताएकी छिन्। मन्त्रालयले युवालाई स्वदेशमा नै रोजगारीको सिर्जना...