रवीन्द्र मिश्रको रिट न्यायाधीश चुँडाल र श्रेष्ठको इजलासमा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ । श्रीमती सारिका कार्कीले काठमाडौँ जिल्ला अदालतलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइका लागि सर्वोच्च...