कुमार बेनको पोस्टमा प्रधानमन्त्री शाहको टिप्पणी : ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार ?’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा कुमार बेनले गरेको पोस्टमा प्रतिक्रिया जनाउँदै पत्रकार र कलाकारको भूमिकाबारे प्रश्न उठाएका छन्। बेनको फेसबुक पोस्टमा प्रधानमन्त्री शाहको नामबाट गरिएको टिप्पणीमा...