नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष झाको कोरोना संक्रमणबाट मृत्यु
झापा । पूर्व गाविस सचिव एवं भद्रपुर जेसिजका पूर्व अध्यक्ष कुमुदचन्द्र झाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भद्रपुर-५ निवासी ६३ वर्षीय झाको आफ्नै घरमा आइतबार बिहान ४:१५ बजे मृत्यु भएको...