कुरिनटारमा त्रिशूलीको कटान: पृथ्वी राजमार्गको सडक खण्ड भासिएपछि जोखिम बढ्यो
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटार क्षेत्रमा त्रिशूली नदीले सडकको आधारभूत भाग कटान गर्दा सडक भासिएको छ । राजमार्गको ७५ किलोमिटर ४०० मिटरको दूरीमा रहेको यो खण्डमा ठुला चिरा परेपछि सवारी...