आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल गार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया...