पैसा छ भन्दैमा अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्न दीपक खड्कालाई कुसुमको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य कुसुमदेवी थापाले पार्टीको आधिकारिकता विवादमा अदालतबाट आफ्नो पक्षमा निर्णय गराउन ‘सेटिङ’ मिलाइसकेको अर्थ लाग्ने अभिव्यक्ति नदिन इतर पक्षका नेता दीपक खड्कालाई चेतावनी दिएकी छन्।...