प्रधानमन्त्री कार्कीको कूटनीतिक ब्रिफिङ : ‘छ महिनाभित्र स्वतन्त्र, निष्पक्ष निर्वाचन हाम्रो एकमात्र उद्देश्य’
काठमाडौँ । प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुशीला कार्कीले शुक्रबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कूटनीतिक समुदायसमक्षको विशेष ब्रिफिङमा नेपाल अहिले ऐतिहासिक संक्रमणकालीन मोडमा रहेको बताउँदै आगामी चैत्र २१ गते (५ मार्च...