प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन
कास्की । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूल मालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूल मालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ । सरकारले प्लास्टिकजन्य फूल मालाको उत्पादन,...