सोमबारदेखि सस्तो र कम गतिको इन्टरनेट प्याकेज नदिने सेवा प्रदायकहरूको घोषणा
काठमाडौँ । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान)ले बढ्दो सञ्चालन खर्चका कारण हाल उपलब्ध गराउँदै आएका सस्तो मूल्य र कम गतिको इन्टरनेट प्याकेज आगामी असोज १९ गतेदेखि उपलब्ध गराउन...