कृषि उद्यमशीलताका लागि सिँचाइ विभागले ल्यायो विशेष कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशीलताका लागि विशेष कार्यक्रम ल्याएको छ । यो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइएको छ...