नेपालको कृषि-खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना सुरु
काठमाडौँ । नेपालमा कृषि-खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना सुरु भएको छ । सोमवार काठमाडौँमा एक कार्यक्रमबीच परियोजनाको शुभारम्भ गरिएको हो । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने...