निरन्तर गतिशील भएर काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री गीता चौधरीले निरन्तर गतिशील भएर काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पद बहाली कार्यक्रममा मन्त्री चौधरीले विशेष परिस्थितिमा...