परम्परागत खाना बनाउने समूहलाई तालिम प्रदान गर्न उपप्रमुख डंगोलको निर्देशन
काठमाडौँ । परम्परागत र मौलिक खानाका उत्पादकहरूलाई व्यावसायिकता, गुणस्तर र स्वच्छता सम्बन्धी तालिम प्रदान गर्न काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, कृषि तथा पशुपन्छी विभागलाई निर्देशन दिएकी छन् । आज महानगरपालिकाका...