कृषि क्याम्पसमा भर्ना रोकिएप्रति अखिल क्रान्तिकारीको आपत्ति, शुल्क वृद्धि खारेज गर्न माग
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले २०८२ सालको प्रवेश वर्षका लागि सार्वजनिक गरेको नयाँ शुल्कप्रति आपत्ति जनाएको छ।...