‘रासायनिक मलको प्रयोग घटाउँदै प्रांगारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति छ’ : सचिव मिश्र
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले माटोको स्वास्थ्य रक्षा र दिगो उत्पादनका लागि रासायनिक मलको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै प्रांगारिक र जैविक मल प्रवर्धन गर्ने नीति अघि सारेको छ...