रासायनिक मल घटाउँदै प्रांगारिक खेतीतर्फ नीतिगत रूपान्तरण गर्न सांसदहरूको जोड
काठमाडौँ । सांसदहरूले रासायनिक मलमा निर्भरता क्रमशः घटाउँदै प्रांगारिक मल तथा दिगो कृषि प्रणालीलाई प्रवर्द्धन गर्न सरकारलाई नीतिगत सुधार र ठोस कार्यक्रम अघि बढाउन सुझाव दिएका छन्। बिहीबार कृषि तथा...