कृषि प्राविधिक अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका कृषि प्राविधिक अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सोमबार आयोगले दार्चुला, शैल्यशिखर नगरपालिकाको कृषि प्राविधिक अधिकृत पदमा कार्यरत मोहन सिंह धामी...