मन्त्रालय फेरियो, भूमिका देखिएन : खाद्य स्वच्छताको नियामक अब कता जाने ?
कृषि मातहतबाट स्वास्थ्यमा पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग संक्रमणमा, विज्ञ भन्छन्- ‘विभाग होइन, अधिकारसम्पन्न खाद्य स्वच्छता प्राधिकरण आवश्यक’ काठमाडौँ । नागरिकको भान्सामा पुग्ने दूध, तेल, तरकारी, फलफूल, मसला,...