राष्ट्रिय महिला आयोगकी सदस्य खतिवडाले आफूले आफैलाई कार्यवाहक अध्यक्ष तोकिन्
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीको अनुपस्थितिमा आफूलाई कार्यवाहक अध्यक्ष तोकेकी छन् । अध्यक्ष पराजुली असोज ५ गतेदेखि विदेश भ्रमणमा रहेकी छिन्...