कोशी प्रदेशमा चार महिनामा लैंगीक हिंसाका २८६ मुद्दा दर्ता
काठमाडौँ । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२-८३ को प्रथम चौमासिक अवधिमा लैंगीक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक कृष्णकुमार...