एमाले सुदूरपश्चिममा सर्वसम्मतमा पदाधिकारी चयन, अध्यक्षमा जैसी
काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएका छन्। एमालेको प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक...