२८ कार्तिक २०८२, शुक्रबार
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६...