कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ। बिहीबार बिहान बसेको संसदीय...