राष्ट्रिय सभा: कार्यव्यवस्था परामर्श समितिमा रोकाया र चन्द मनोनीत
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिको सदस्यमा कृष्णबहादुर रोकाया र रेणु चन्दलाई मनोनयन गरेका छन् । अध्यक्ष दाहालले आजको बैठकमा सभाका सदस्य रोकाया र चन्दलाई समितिमा...