विधायन समितिबाट आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ को मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । समितिको बिहीवार बसेको बैठकले विधेयकको प्रतिवेदन पारित गरेको...