अमेरिका बसेर नेपालबाट वडाको भत्ता बुझ्दै वडाध्यक्ष
वडाध्यक्ष अमेरिका पुगेको एक वर्ष बित्दा पनि फर्किएका छैनन् । कार्यवाहक वडाध्यक्षले दुई पटक जिम्मेवारी छोड्न खोजे पनि गाउँपालिकाले आग्रह गरेर रोकिराखेको छ । काठमाडौँ । कास्कीको मादी गाउँपालिका–१२ का...