मन्त्रालय र यातायात व्यवसायीबीच १४ घण्टाको वार्ता निष्कर्षविहीन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आजको दोस्रो वार्ता निष्कर्षविहीन बनेको छ । मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र...