सई कृष्णराज भट्ट असार महिनाको उत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बैतडीले प्रहरी चौकी खोड्पेका प्रमुख प्रहरी नायब निरीक्षक (सई) कृष्णराज भट्टलाई २०८३ साल असार महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका...