‘श्रमिक–कर्मचारीको हितमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको छ’ – श्रम सचिव पुस्कर
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करले श्रमिक–कर्मचारीको दीर्घकालीन सुरक्षाका लागि सामाजिक सुरक्षा कोष स्थापना गरिएको बताएका छन्। आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरवारमा आयोजित कार्यक्रममा...