सांसद किसान श्रेष्ठले भने-‘मधेशमा पानी वितरणमा राजनीति घुस्यो’
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले मधेशमा पानीको हाहाकार रहेको बताएका छन् । यो बेला संघीय सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद दिए । तर, यत्तिले...