१३ कार्तिक २०८३, शुक्रबार
डीआईजी ढकालको दाबी : ‘भोटेकोशी विपद् प्रतिकार्यमा सुरक्षा निकायबीच कुनै दुबिधा छैन’
काठमाडौँ । सशस्त्र प्रहरी बलले भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको बाढी तथा विपद् प्रतिकार्यमा सुरक्षा निकायहरूबीचको ‘चेन अफ कमान्ड’ र अन्तरनिकाय समन्वय उत्कृष्ट रहेको दाबी गरेको छ । ...