लेखा परीक्षणले अनियमितता नियन्त्रण गरेको छ ?
आजकाल सरकारी कर्मचारी, कार्यालय, पदाधिकारी, जनप्रतिनिधि र सराकारी पैसासँगै भ्रष्टाचार र अनियमितता भन्ने आउने गर्दछ। सरकारी सम्पत्ति र रकमलाई धेरै भन्दा धेरै अनियमितता भएका समाचार, यी र यस्ता घटनामा कैयौँ...