नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट पुनर्निर्माण कोषमा एक करोड सहयोग
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त सहयोगको चेक आज अर्थमन्त्री रामेश्वर...