कार्यसम्पादनको निर्णय कार्यान्वयन नै एकता अस्त्र हुने संस्थापन पक्षको दाबी
काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताएका छन् । शुक्रबार काठमाडौँमा बसेको काँग्रेस संस्थापन पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै...