‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको वास्तविक अवस्था जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को...