केदार न्यौपानेले भने-‘विद्या भण्डारी आउँदा पार्टी बलियो हुन्छ, स्वागत गरियोस्’
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउँदा पार्टी बलियो हुने भन्दै स्वागत गर्नुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने...