प्रभु बैंकका सिइओ शर्मासहित चार जनाविरुद्ध मुद्दा दर्ता, पक्राउ पुर्जी जारी
काठमाडौँ । कर्जासम्बन्धी विवादमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएको छ। अदालतले मुद्दामा अनुपस्थित प्रतिवादीहरूका नाममा...