पार्टी एकताबारे छलफल गर्न जसपाद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ। एकताबारे छलफल गर्न दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो। जसपाले पार्टी...