नेकपा केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठक जारी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौँमा सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकमा वर्तमान राष्ट्रिय परिस्थिति, पार्टीको...